यु–१९ विश्वकप छनोटमा आज नेपाल र पपुवा न्युगिनी

आश्विन २८।  अन्डर नाइन्टिन विश्वकप क्रिकेट छनोट प्रतियोगिता आज (बिहीबार)बाट मलेसियामा सुरु हुँदैछ ।
नेपालले आफ्नो पहिलो खेलमा आज पपुवा न्युगिनीसँग खेल्नेछ । प्रतियोगितामा नेपालसहित आयरल्याण्ड, पपुवा न्युगिनी, युगाण्डा र अमेरिका सहभागी छन् ।
राउण्ड रोबिन लिगका आधारमा खेलिनेप्रतियोगिताको शीर्ष स्थानमा रहने टिम विश्वकप क्रिकेटका लागि छानिने छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले क्षेत्रीय छनोट प्रतियोगिता सम्पन्न गरिसकेपछि सबै समुहका उपविजेता टोलीका लागि अन्तिम मौका स्वरुप यो प्रतियोगिता आयोजना गरेको हो ।

Post a Comment

Thanks.

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Post a Comment

ARENA NEWS

NEWS AND SPORTS

Contact Form

Name

Email *

Message *

Powered by Blogger.