भारतको कालेबुंगलाई हराउँदै कासा–११ सेमिफाइनलमा

कार्तिक १४ ।  सुरुंगा जेसिजले आयोजना गरेको सुरुंगा गोल्डकप प्रतियोगितामा कन्काई खेलकुद प्रतिष्ठान झापा (कासा–११) भारतको कालेबुंग फुटबल क्लबलाई ४–० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार कन्काई उच्च मावि सुरुंगा, झापाको मैदानमा भएको खेलमा कासा–११ लाई जिताउन विकास लिम्बु, अभिषेक राई, सुनिल विष्ट र सेसेहाङ्गआङ्दाम्बेले एक–एक गोल गरे ।

प्रतियोगितामा भारत र भुटानका एक–एक र नेपालको ६ टिम सहभागी छन् । प्रतियोगिता विजेताले २ लाख ५१ हजार र उपविजेताले १ लाख ५१ लाख हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । 

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjfkzhO7bGO0Nyjr-N1AwrFWueKcgjQWVtusxtDZeXn1vSKu0KUImgxTnQm82EMGM3XZU7nf-GolGILRCaLMpzYlkoTpOdG4BDmPCjQRaf1-PMpQqyehHJguEq0nG3aIMBEJ-d42VjlGX3G/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.