मनास्लु ट्रेल दौडः नेपाल Unknown 7:15 AM A+ A- Print Email मंसिर ८ । मध्य पहाडीदेखि उच्च हिमाली भूभाग हुँदै सम्पन्न हुने मनास्लु ट्रेल दौड यस बर्ष पनि सम्पन्न भएको छ । गोरखाको आरुघाटबाट सुरु भई मनाङको धारापानी पुगेर सकिएको दौडमा स्वदेशी र विदेशी पर्यटकको सहभागिता रहने गरेको छ । Labels: marathon, other
Post a Comment
Thanks.