हिलेमा रामनवमी खुला पुरुष भलिबल सुरु

चैत २२   । रामनवमी खुला पुरुष भलिबल प्रतियोगिताको १२औं संस्करण सोमबारदेखि धनकुटाको हिलेमा सुरु भएको छ ।


सिर्जनशील सांस्कृतिक समूहको आयोजनामा सन्चालन भएको सो प्रतियोगितामा आयोजकसहित ८ टोलीको सहभागिता रहेको छ ।
नकआउटका आधारमा जारी प्रतियागिताको पहिलो दिनको खेलमा विजयी हुँदै पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र र पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगर सेमिफाइनलमा पुगेका छन् ।

Post a Comment

Thanks.

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Post a Comment

ARENA NEWS

NEWS AND SPORTS

Contact Form

Name

Email *

Message *

Powered by Blogger.