न्यूक्यासलमाथि चेल्सीको सहज जित
http://ift.tt/2AOw58U
१६ मंसिर, काठमाडौं । इंग्लिस पि्रमियर लिग फुटबलमा चेल्सीले न्यूक्यासलमाथि सहज जित हात पारेको छ । शनिबार भएको खेलमा चेल्सीले इडेन हजार्डको दुई गोलको मदतमा न्यूक्यासललाई ३-१ गोल हन्तरले हराएको हो
Post a Comment
Thanks.