
धनगढीले महेन्द्रनगरलाई ८ विकेटले हरायो
https://ift.tt/2q60cRB
२० चैत, काठमाडौं । धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा धनगढी टिम चौराहले महेन्द्रनगर युनाइटेडलाई ८ विकेटले हराएको छ । जितसँगै तीनमा दुई खेल जितेको धनगढी अंक तालिकाको दोस्रो स्थानमा पुगेको छ

Post a Comment
Thanks.